Phoolko Aankhama Lyrics







Lyrics

फूलको आखाँमा फूलै संन्सार  
काडा को आखाँमा काडैं संन्सार  
झुल् किन्छ है छायाँ बस्तु अनुसार  
काडाको आखाँमा काडैं संन्सार  

चित्त सुद्द होस् मेरो बोलि बुद्ध को  
मेरो पैतलाले किरै नमरोस्  
राम्रो आखाँ मा फूल् छ राम्रै संन्सार  
काडाको आखाँमा काडैं संन्सार  

तह-तह जुन देखु कालो रातै मा 
जीवन सङीत सुनु म सुख पातै मा 
सङ्लो मनमा फूल् छ है सङ्लै संन्सार 
काडाको आखाँमा काडैं संन्सार  

फूलको आखाँमा फूलै संन्सार  
काडाको आखाँमा काडैं संन्सार  
झुल् किन्छ है छायाँ बस्तु अनुसार  
काडाको आखाँमा काडैं संन्सार  

Post a Comment

0 Comments